citizens life insurance long ad
stcnepal long ad

आज १९ चैत गतेका लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज १९ चैत गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ४२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ६८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १७ पैसा छ।

IME Life
kumari