साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत
काठमाडाैं Dec 27, 2022 पुस १२, २०७९
Aarthik Sanjal
1K
shares
काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।