stcnepal long ad
global ime bank long

आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ।

आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ।

IME Lifesidebar
kumari