stcnepal long ad
global ime bank long

काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी लोहनीलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले पाउने भएका छन् । सरकारले लोहनीलाई रिक्त रहेको उपत्यका प्रहरी कार्यालय प्रमुखमा कागजमा पठाउने निर्णय गरेको हो।

गत कात्तिक २५ गते रबिन्द्रबहादुर धानुकले अनिवार्य अवकास भएपछि उपत्यका प्रहरी प्रमुख रिक्त भएको थियो। लोहनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत रहेका थिए । सरकारले महत्वपूर्ण मानिने कार्यालयको जिम्मेवारी उनलाई दिएको हो ।

IME Lifesidebar
kumari