evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

२४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३५४ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, २४ घण्टामा २२ जना डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६२२ रहेको छ ।

himalayan life insurance
igi long