stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंमा भेटिए अर्का कोरोना संक्रमित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कागेश्वरी मनहरा नगपालिका वडा नं ७ का २१ वर्षिया युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कागेश्वरी मनहरा नगपालिकाका मेयर कृष्णहरि थापाका अनुसार संक्रमित युवकको र्यापिड परिक्षणमा पोजेटिभ देखिएको हो । गत चैत्र ७ गते दुबइबाट नेपाल फर्किएका उनको र्यापिड टेष्ट गर्दा मंगलबार पोजेटिभ देखिएपछि थप परिक्षणको लागि स्वाब नमुना टेकु पठाइएको उनले बताए ।

स्मरण रहोस्, त्यहि ठाउँमा रहेको सनसिटि अपार्टमेन्टमा पनि केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले निको भएर घरफर्कि सकेका छन् ।

prabhu mahalaxmi
kumari