citizens life insurance long ad
stcnepal long ad

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैंको टीका लगाउनुभएको छ ।

अध्यक्ष ओली र पत्नी राधिका शाक्य शीतल निवास पुगेकार राष्ट्रपति भण्डारीको हातबाट टीका लगाउनुभएको हो ।

केही दिनदेखि गृह जिल्ला झापामा रहनुभएका अध्यक्ष ओली बुधबार दिउँसो मात्र काठमाडौं आउनुभएको हो ।

राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिनुभएको छ ।

IME Life
kumari