stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कामदारलाई कोरिया जान दिने सरकारको निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडौ । सरकारले कोरियन भाषा परीक्षा (इपीएस) पास भएर अन्तिम छनोटमा परेका नेपाली कामदारलाई लक डाउनकै अवधिमा पनि कोरिया जान दिने भएको छ । कोरिया सरकारसँग आवश्यक समन्वय गरेर जान दिने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

इपीएस अन्तर्गत कोरियामा काम गर्न जाने तयारीमा रहेका युवालाई २ देशको सल्लाह र सहमतिमा कोरिया जानदिने निर्णय गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले बताए ।

kumari bank
kumari
nawakantipur long