citizens life insurance long ad
stcnepal long ad

काठमाडौं महानगरको आह्वान १० दिनभित्र घरजग्गा कर बुझाउन

नबुझाए कारबाही गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले दश दिनभित्र घरजग्गा कर बुझाउन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको हो ।

महानगरका विभागिय प्रमुख डाक्टर शिवराज अधिकारीद्वारा हस्ताक्षरित सूचनामा ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान गरेको गरिएको छ ।

IME Life
kumari