sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको खुलामञ्चमा पार्किङको सुविधा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

gold
kumari bank
nawakantipur long