stcnepal long ad
global ime bank long

“सम्मानित ब्यक्ति प्रति अनास्था फैलाउने कार्यमा संलग्न ब्यक्ति  पक्राउ”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं । सम्मानित संस्थाका ब्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो Edit गरी राखि स्ट्याटस समेत लेखि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेका तपसिलमा उल्लेखित ठेगाना भएका गोपी बल लामालाई २०७७ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिकाबाट पक्राउ गरी निजलाई बिद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाईएको ।

 

पक्राउ ब्यक्तिको बिबरणः-

नामः- गोपी बल लामा ।

उमेरः- ४५ बर्ष ।

ठेगानाः- जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं. २ ।

 

 

 

 

 

 

 

IME Lifesidebar
kumari