citizens life insurance long ad
stcnepal long ad

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार आठ सय तोकिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार आठ सय तोकिएको छ।

सुन बुधबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय छ।

बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय थियो। त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले बढेर एक हजार एक सय ७५ पुगेको महासंघले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

IME Life
kumari