stcnepal long ad
ime life insurance
global ime bank long

डिआईजी पदस्थापन र दर्ज्यानी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं ।नेपाल प्रहरीका दश जना डिआइजीले हिजो दर्ज्यानी चिन्ह लगायतका छन। उनीहरूले फुलि लगाएसगै गृह मन्त्री राम बहादुर थापाले पदस्थापन गरेका छन् ।

गृह स्रोतका अनुसार पदस्थापनमा ईश्वरबाबू कार्की १ नम्बर प्रदेश, धिरजप्रताप सिंह २ परदेश, वसन्त लामा बागमती प्रदेश , घनश्याम अर्याल गण्डकी प्रदेश, रबिन्द्र धानुक ५ नम्बर प्रदेश, बसन्त पन्त कर्णाली प्रदेश, उत्तमराज सुवेदी सुदुरपश्चिम प्रदेश, सहकुल थापा सीआईबी, अरुण बिसि अख्तियार र प्रकाशजंग कार्की एकेडेमीमा पदस्थापन भएको छ ।

prabhu mahalaxmi
kumari