stcnepal long ad
ime life insurance
national life
global ime bank long

थुनामा राखेर अनुसन्धान गर्न सुलभ अग्रवाललाई तेस्रो पटक म्याद थप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौं । जगदम्बा ग्रुप र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल माथि अनुसन्धान गर्न तेस्रो पटक म्याद थप भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दोस्रो पटक अनुमति दिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई ४ पाँच दिन हिरासतमा राख्न अनुमति दिएका छन् । यसअघि उनलाई ५ दिन म्यादथप गरिएको थियो।

चीनबाट ल्याएको आइआरु थर्मल गन कालोबजारी गरेको आरोपमा सुलभलाई गत चैत २५ मा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari