stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम  वर्षा भइरहेको  मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाका अनुसार अहिले काठमाडौं उपत्यका सहित वाग्मतीका केही ठाउँ, प्रदेश–१,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी परिरहेको छ ।

आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षा भइरहे पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले यो सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

prabhu mahalaxmi
kumari