stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपतिद्धारा स्पेन, रुस र डेनमार्कका राजदूत नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

डा.शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधरलाई रुसी महासंघमा र प्रा.डा. रामस्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै, डा.शंकरप्रसाद शर्मालाई भारत र भुटानका लागि समेत गैर आवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।

prabhu mahalaxmi
kumari