stcnepal long ad
global ime bank long

नेपालमा आज थप १०२ जनामा कोरोना संक्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा आज थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर एक हजार ५३९ पीसीआर परीक्षण गरिएकोमा ७२ जना र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, आज थप ३१ जना संक्रमित निको भएका छन् ।

 

यससँगै हालसम्म नेपालमा ९ लाख ६७ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ ।

IME Lifesidebar
kumari