citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवा विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवा विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भएपनि मुद्दाको बहस नसकिए पछि दुई पटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउने छन् ।

himalayan life insurance
igi long