citizens life insurance long ad
stcnepal long ad

नेपालमा खानेपानी तथा सरसफाईका लागि विश्व बैंकले १० अर्ब रुपैयाँ सहयोग गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।नेपालको खानेपानी वितरण तथा सरसफाई सुधारका लागि विश्व बैंकले १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशकको बैठकले नेपालका लागि ८ करोड अमेरिकी डलरको खानेपानी वितरण तथा सरसफाई सेवा सुुधार एवं एकीकृत जलस्रोत व्यवस्थापन परियोजना स्वीकृत गरेको हो ।

 

 

 

नगरपालिकाहरुको क्षमता विकास गरी स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवा सुधार गर्ने परियोजनाको लक्ष्य छ । जलस्रोत क्षेत्र सुशासन तथा सहयोग परियोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेशका रणनीतिक ग्रामिण शहर तथा पालिकाहरुमा सञ्चालन हुने बैंकले जनाएको छ ।

IME Life
kumari