citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको ३९ हजार ८२० कित्ता संस्थापक शेयर बिक्रिमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले ३९ हजार ८२० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

 

 

बैंकले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी बाहेकका व्यक्ति तथा संस्थाहरुले राष्ट्र बैंकले तोके बमोजिमको मपदण्ड पूरा हुने आवश्यक कागजात सहित सूचना जारी भएकोे ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

 

 

 

IME Life
kumari