stcnepal long ad
global ime bank long

चालू आवको १० महिना साउनदेखि बैशाखसम्ममा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १ खर्ब ७३ करोडको वस्तु निर्यात गरेको छ ।

चालू आवको १० महिना साउनदेखि बैशाखसम्ममा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा व्यहोरेको हो ।

 

पछिल्लो १० महिनामा नेपालमा गत आवको सोही समयमा भन्दा अहिलेको १० महिनामा २४.९४ प्रतिशतले व्यापार घाटा बढेको छ ।

IME Lifesidebar
kumari