stcnepal long ad
global ime bank long

मतदान स्थलबाट आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरण हुनेछ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो।

IME Lifesidebar
kumari