stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रपतिबाट जेठ ३ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।

prabhu mahalaxmi
kumari