citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्रधान सेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७८ फाल्गुण २६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०७८ फाल्गुण २९ गते जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नती हुनु भएका उपरथी प्रेमध्वज अधिकारी राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

IME Life
ofukuro
kumari