stcnepal long ad
ime life insurance
global ime bank long

सरकारी कर्मचारीहरूलाई अनिवार्य तीन दिन देखि सात दिन वरावरको तलब सहयोग गर्न निर्णय

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौ । कोरोना भाइरसको संक्रमणको प्रकोप बढदै जादा सरकारले उपचारको कोषमा सरकारी कर्मचारीहरूलाई अनिवार्य तीन दिन देखि सात दिन वरावरको तलब सहयोग गर्न गत चैत ११ गते को मन्त्रीपरिषदको बैठकले निर्णय गरेको बुझिएको छ ।

सचिव र सहसचिवलाई सात दिनको तलव , उपसचिव र शाखा अधिकृतलाई पाच दिनको तलव र नासु देखि कार्यालय सहायक सम्मलाई तीन दिनको तलव कोषमा जम्मा गर्न मुख्य सचिव लोकदर्शन रेग्मीले एक पत्र लेखि निर्देशन गरेका छन् ।

prabhu mahalaxmi
kumari