stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस १३ गतेदेखि आठ जिल्लामा फाइजर खोप अभियान शुरू हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुस १३ गतेदेखि सरकारले फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

फाइजर खोप बाग्मती प्रदेशका छ जिल्ला, कर्णली प्रदेशका एक र सुदुरश्चिम प्रदेशको एक गरेर आठ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । बाँकी १२ जिल्लामा खोप केन्द्रमा पछि निधारण गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरेको थियो । फाइजर खोप डिसेम्बर २३ र२४ तारिखमा छ लाख ६४ हजार मात्रा खोप आउन लागेको आपूर्ती महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari