stcnepal long ad
global ime bank long

२६ दलीय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका चीन समर्थक र नेपालको विकास विरोधी २६ दलिय मोर्चाले एमसीसी कार्यालय धेराउ गर्ने भएका छन।

अमेरिकी अनुदान सहयोग एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित २६ दलीय मोर्चाले आज १२ बजे सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिने जनाएको छ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

IME Lifesidebar
kumari