citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । एनआइसी एशिया लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना र बरिष्ठ प्रबन्धकका लागि १ जना गरी ३ जना कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

himalayan life insurance
igi long