stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राधिकरण सञ्चालक समितिमाथि अख्तियारले छानिवन गर्नुपर्ने ठहर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिमाथि छानविन गर्नु पर्ने ठहर गरेकाे  छ । उपसमितिले ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति, प्रवन्ध निर्देशक विभागीय निजम्मेवारी लिएका पदाधिकारीमाथि छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन उपसमितिको प्रस्ताव छ ।

पसमितिका अनुसार ९ अर्ब ४६ करोड ४४ लाख राजश्व उठाउन बाँकी देखिएको छ । प्राधिकरणले बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन काट्न नसकेको भन्दै उपसमितिले थप निर्देशन दिन सिफारिस गरेको छ ।

prabhu mahalaxmi
kumari