stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ओैंषधि उत्पादक संघमा पाण्डे निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे निर्वाचित भएका छन्। एपोनको हालै भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको छ ।

यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटालाई निर्वाचित गरेको छ ।

यस्तै सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएको एपोनले जनाएको छ।

 

prabhu mahalaxmi
kumari