नेपाल वायुसेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चको आदेश
काठमाडाैं Jul 25, 2021 साउन १०, २०७८
Aarthik Sanjal
1.3K
shares
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।
सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो सम्बनधी कुनै पनि काम अघि नबढाउन भनेको हो ।