citizens life insurance long ad
stcnepal long ad

आजदेखि स्वास्थ्यर्मी, सुरक्षाकर्मी सफाइकर्मी लगायतका फ्रन्टलाइनमा काम गर्नेहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले स्वास्थ्यर्मी, सुरक्षाकर्मी सफाइकर्मी लगायतका फ्रन्टलाइनमा काम गर्नेहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरेको छ ।

फागुन २३ गते अघि खोप लगाउन छुटेकाहरूलाई बुधबारदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यो अभियानमा फागुन २३ गते अघि खोप लगाएका ९० हजार फ्रन्टलाइनरलाई खोप लगााउने जनाएको छ ।

खोप अभावका कारण फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म पहिलो खोप लगाएकाहरूलाई भने १६ हप्तापछि अर्थात असारमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

IME Life
kumari