Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

civilbank long ad

काठमाडौंं  । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पका धक्का महसुस गरिएको थियो । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

 

 


५ जेठ २०७८, बुधवार ०६:०० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad