Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

“सफा हिमाल अभियान–२०२१” को दौरान मानव कंकाल फेला

civilbank long ad

काठमाडौं । “सफा हिमाल अभियान–२०२१” अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेना सहितको संयुक्त टोलीले  २०७८ वैशाख २८ गते सगरमाथाको Camp-II बाट संकलित फोहोरलाई बेश क्याम्पमा Re-packing गर्ने क्रममा Human Skeleton Remains (मानव कंकाल) को दांया हात र वांया पाखुरा फेला परेको छ ।

उक्त फेला परेको मानव कंकाललाई सोही मितिमा सगरमाथा बेश क्याम्पबाट हेलिकप्टर मार्फत् लुक्ला पठाईएको र आवश्यक प्रक्रियाको लागि लुक्ला स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको व्यहोरा जानकारी गराईन्छ ।


३० वैशाख २०७८, बिहीवार १६:१९ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad