stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेशनले घोषणा गर्यो २५ % लाभांश, नगद र बोनस शेयर कति ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर र करसहित ५% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । गत वर्षको तुलनामा एसटीसीको लाभांशदर घटेको हो । गत वर्ष यसले २५% बोनस सेयर र १०% नगद लाभांश दिएको थियो ।

IME Lifesidebar
kumari