macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कलंकी–कोटेश्वर सडकमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

कुल ९ किलोमिटरको उक्त सडक खण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना,सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको हो ।

आजको राजधानी दैनिकबाट

१८ फागुन २०७६, आइतवार ०८:१७ बजे प्रकाशित

NTA long ad