citizens life insurance long ad
stcnepal long ad

मनकामना केबुलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मनकामना केबुलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने भएको छ । हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने कम्पनीले जनाएको छ ।

कम्पनीका अनसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने भएको छ । त्यस्तै, दोस्रो चरणमा नयां प्रविधि मैत्री बनाउन पुर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेरिने भएको छ ।

त्यसैगरि, अन्तिम चरणमा हाल एनलग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केवुल लठ्ठा ) मेन कबुल)फेरबदल गर्ने, कम्युनिट केबुल लाई सेट्रा केबुलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाउने भएको छ ।

IME Life
kumari