stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

गृहमा आकस्मिक बैठक, सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौँ । गृहमन्त्री रामहादुर थापालेआकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

बैठकमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

मन्त्री थापाले उपत्यका बाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै सतर्क रहन निर्देशन दिएका थिए ।

prabhu mahalaxmi
kumari