stcnepal long ad
global ime bank long

तारागाउँ रिजेन्सी होटलद्धारा लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

होटलको पुस २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको लाभांश कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त होटलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

 

IME Lifesidebar
kumari