stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाद्वारा पदभार ग्रहण

Nimb long ad
Prabhu Insurance Long Ad
national life
आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्‍त्री खतिवडाले आइतबार सिंहदरबार स्थित सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय पुगी पदभार लिएका हुन् । उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए ।

सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्‍चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्‍त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो।

prabhu mahalaxmi
kumari