अमेरिकाबाट नेपाली सेनालाई Raft Boats तथा Mistral Rafts हस्तान्तरण
काठमाडौ । २०७७ कार्त्तिक २५ गते गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप Raft Boats गोटा (६ ९छ० तथा Mistral Rafts गोटा –४ उपलव्ध गराएको छ ।
मित्रराष्ट्र अमेरिकाका सैनिक सहचारी ीLTC John Matt Sova र ODC Chief Maj. Michael P. White द्धारा नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ।उक्त सामग्रीहरु बाढीरडुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।























