stcnepal long ad
ime life insurance
national life
global ime bank long

७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान तर्फ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रेडिनेस कम्पनी (एचआरसी) को नियमित अदली बदलीको क्रममा सोमबार पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिसन इलाका तर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू यही असोज २० गते नेपाल आई पुग्ने योजना रहेको निर्देशनालयले जनाएको छ ।

IME Lifesidebar
kumari