काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडाैं Aug 31, 2020 भदौ १५, २०७७
Aarthik Sanjal
1.3K
shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको धर्मपत्नी सुचिता शाक्यलाई भने कोरोनाको रिपोर्ट नेगेटिभ आएकाे बताइएको छ ।