citizens life insurance long ad
stcnepal long ad

कांग्रेस महामन्त्री बालुवाटारमा प्रक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । आज भदाै १५ गते विहान ९ बजे बालुवाटार चोककाे सुविसु अफिस अगाडि नेपाली कांग्रेस (विपी) का महामन्त्री सुशिलमान शेरचनकाे नेतृत्वमा चार-पाँच जनाले कोरोना उपचारमा सरकार उदासिन भएकाे भन्दै निषेधाज्ञा ताेडि भिक मागी व्यङ्गात्मक रुपमा प्रदर्शन गरेकाे छ ।
यसरी निषेधाज्ञा ताेडने नेपाली कांङग्रेस विपिका महामन्त्री सुशीलमान शेरचन लगायत ५ जना नेता कार्यकर्तालाई प्रहरीले धकेल्दै पानीको फोहोरा हानी तितर वितर पारेकाे छ । पुन:निषेधाज्ञा ताेडेपछि प्रहरीले ९:१५ बजे उनीहरू सबैलाई पक्राउ गरेकाे महानगरीय प्रहरी स्राेतले बताएकाे छ।
No description available.
IME Life
kumari