citizens life insurance long ad
stcnepal long ad

पशुपतिनाथ वरपरका बस्ती नहटाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेकपा महानगरपालिकाकाे ८ नम्वर वडा कमिटी ,कानुनविद् उमेश कुईकेल, नेकपा महानगर कमिटीका अध्यक्ष निर्मल देउला, सचिब रबिन्द्र श्रेष्ठ , नेकपा प्रदेश कमिटीका सदस्य निर्मल कुईंकेल, गुठि सञ्चालन र ब्यबस्थापन सम्बन्धमा गठित सुझाव समितिका संयोजक जीवनराम श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईका बिच आज पशुपतीको धर्म संस्कृति सम्पदा सभ्यताका बारेमा छलफल भएकाे छ ।

छलफलले निम्न सहमति गरि निर्णय गरेकाे छ ।

१) पशुपती क्षेत्र भित्रका मानव बस्ती बिस्थापित नहुने ।

२) पशुपती क्षेत्र भित्रका बस्तिहरु पुरातात्त्विक मापदण्ड भित्र रहनु पर्ने ।

३)पशुपती क्षेत्रमा मनाउँदै आएका जात्रा पर्बहरु संचालनका लागि उचित अक्षय कोष खडा गर्ने ।

 

IME Life
kumari