citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुन चाँदीको घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २२ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको थियो।

IME Life
kumari