citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ। कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो।

सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवाहरु उपलब्ध हुनेछन्।

सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म यी सेवा लिन सक्नेछन्।

यो सुविधासँगै ग्राहकले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यकीय कारोबारलाई सम्पन्न गर्न सघाउ पुग्ने बैंकको अपेक्षा छ।

IME Life
kumari