stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अनुश्माले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’ नेपालको प्रतिनिधित्व गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं माघ २७ गते । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले भएका छन ।
मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले गत शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको छ ।
कार्यक्रममा मिडियाले रायमाझीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइ दिएको छ । रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनले उहाँलाई ताज लगाई दिनुभएको थियो ।
६० भन्दी बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने उक्त प्रतियोगितामा यो पटक अनुश्मा रायमाझीले प्रतिनिधित्व गर्नेेछन ।
रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यस अघिका प्रतियोगिताहरुमा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाइका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari