stcnepal long ad
global ime bank long

बजारमा आज सुनको मूल्य रु एक हजार दुई सयले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ ।

हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु ३५ ले घटेको छ ।

आज एक तोला चाँदी रु चार हजार सात सय ४५ मा कारोबार भइरहेको छ भने हिजो रु चार हजार सात सय ८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

IME Lifesidebar
kumari