stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अध्यागमन विभागद्वारा ५ महिनामा १५२ विदेशी निष्काशित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अध्यागमन विभागले पछिल्लो ५ महिनामा १ सय ५२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२६ जनवरी १ देखि मे ११सम्ममा १ सय ५२ जना विदेशीलाई देश निकाला गरेको हो ।

निष्काशित १५२ जना मध्ये १०५ जना भिसा अवधि सकिएर पनि नेपालमा बसेका (ओभरस्टे) गरेका थिए । बाँकी ४७ जना लागुऔषध कारोबारी, भिसाको उदेश्य विपरित कार्य गरेको, नक्कली राहदानी र भिसालगायतको विषयमा निष्काशित गरेको हो । २०२५ मा ५२६ जनालाई निष्काशित गरेको थियो । त्यसमध्ये ४५९ जना ओभरस्टे गरेका थिए ।

 

prabhu mahalaxmi
kumari